विदेशी नागरिकलाई जापान प्रवेशमा कडाई

टोकियो। जापानले कोरोना भाइरसको महामारी नियन्त्रण गर्न लगाएको आपतकाल हटाए पनि विदेशी नागरिकलाई जापान प्रवेशमा लगाएको प्रतिबन्ध यथावत् राख्ने निर्णय गरेको छ। जापानमा दैनिक रुपमा करिब २ हजार विदेशिएका जापानी र पुनः प्रवेशको अनुमति पाएका आवासीय हैसियतका विदेशीहरु लगायत प्रवेश गर्ने अपेक्षा गरिएको छ। बिहीबार जापान सरकारले आपतकाल हटाउने तर विदेशी नागरिकमाथिको कडाई यथावत राख्ने … Continue reading विदेशी नागरिकलाई जापान प्रवेशमा कडाई